मुम्बईमा बाढीले घर भत्कायो, २५ जनाको मृत्यु

काठमाडौं : भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो। बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ।भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन्। बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजारौं मानिस अलपत्र परेको पाइएको छ।बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धा

सम्बन्धित सामग्री

हात्तीले पाँचवटा घर भत्कायो

सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ ।कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए । कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब रु चार लाख बराबरको क्षति भएको वडा सदस्य मियाँले बताए।

हात्तीले पाँचवटा घर भत्कायो

सप्तरी । सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताउनुभयो । कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा […]

सर्लाहीमा जङ्गली हात्तीले घर भत्कायो

हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्‍याएको छ। बस्तीमै हात्ती आएर क्षति पुर्‍याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन्।...

महोत्तरीमा हात्तीले पाँच घर भत्कायो

जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।उनका अनुसार रातका समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको थियो । अँध्यारोको बेला अचानक आएका हात्तीले एकाएक घर भत्काउन थालेपछि गाउँभरी हो–हल्ला भएको र घरधनीहरूले घर छाडेर भागेका थिए ।हात्तीको उ

हात्तीले पाँच घर भत्कायो

काठमाडौँ,२२ भदौ । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । उनका अनुसार रातका समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर […]

बर्दिबासमा हात्तीले पाँच घर भत्कायो

२२ भदौ, महोत्तरी । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । उनका अनुसार रातका समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको […]

जंगली हात्तीले पाँच घर भत्कायो

उनका अनुसार रातका समयमा जंगलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको थियो।...

भुइँचालोले भोजपुरमा दुई घर भत्कायो

काठमाडौँ। भूकम्पबाट भोजपुरको भोजपुर नगरपालिका-१२ टक्सारमा दुई घर भत्केको छ । आइबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङको मार्तिमविर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्पले भोजपुरका स्थानीय प्रमोद हलवाईको घर भत्किएको छ। उनको  उक्त घर २०७२ को भूकम्पले  चर्काएको जनाइएको छ ।  हाल सम्म क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । आज बिहान […]

मनाङमा बाढीले चार घर भत्कायो, ४० घर प्रभावित

लमजुङ । अविरल वर्षाका कारण आएको बाढीले मनाङ जिल्ला सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरामा पूर्ण क्षति पुगेको छ । एक घरमा आशिंक क्षति पुगेको र ४० घर प्रभावित भएका छन् । डुबानमा परेको एवं क्षति पुगेका घरबाट सुरक्षित स्थानमा सामान स्थानान्तरण गरिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क्षति नहुने […] The post मनाङमा बाढीले चार घर भत्कायो, ४० घर प्रभावित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

आज विहान गएको भूकम्पले सात वटा घर भत्कायो, तीनजना घाइते

काठमाडौं, जेठ ५ । लम्जुङ केन्द्रविन्दू भएर आज विहान गएको भूकम्पको कम्पन्नले सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना घाइतेसमेत भएका छन् । भूकम्पमा सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ […]