चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक सुरु : पार्टी महासचिव सी तेस्रो कार्यकाल पनि राष्ट्रपति हुने

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९ औं केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । पार्टी महासचिव सी जिनपिङले केन्द्रीय कमिटीअन्तर्गत राजनीतिक ब्यूरोको तर्फबाट कार्य प्रगति विवरण प्रस्तुत गरे । सयवर्षमा चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको विवरण उनले प्रस्तुत गरे । छैटौं विस्तारित सम्मेलन पनि रहेको यो बैठक बिहीवार सकिने ग्लोबल टाइम्सले जनाएको छ […]

सम्बन्धित सामग्री

जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौं सुरु

जनमत पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । विहीबार विहान १० बजेबाट काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमतले पहिलो पटक काठमाडौंमा केन्द्रीय कमिटी बैठक राखेको छ । २०७५ चैतमा बनेको जनमत पार्टीको केन्द्रीय समिति बैठक यसअघि जनकपुरमा बस्दै आएको थियो ।प्रत्यक्षमा १ र समानुपातिकमा ५ सिट पाएको जनमतको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने छ । जनम

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

काठमाण्डाै - आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । भोलिसम्म चल्ने बैठकमा पालिका चुनावको समीक्षा, आउँदाे कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, चुनावमुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । मन्त्री फेरबदलको विषयमा विवाद बढ्दै जाँदा पार्टीको केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई...

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक, तस्बिरहरु

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ । प्रति...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ । प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनक

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक सुरु

बन्दीपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुरु भएको छ । नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो ।