ललितपुर / गोदावरी नगरपालिका–५ लेलेस्थित तिलेश्वरको सरस्वती कुण्डमा भक्तजनको भीड लागेको छ । यहाँ हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्वका दिन दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । विद्याकी देवी सरस्वतीको पूजा र आराधना गर्न थुप्रै श्रद्धालु भक्तजन लेले सरस्वती कुण्ड आएका नं ५ का वडाध्यक्ष मिलन सिलवालले बताए । उनले भने, “मन्दिरमा बिहान ४...
The post लेलेको सरस्वती कुण्डमा भक्तजनको भीड appeared first on Purbeli News.