टीकापुर(कैलाली) । कैलाली १३ वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहको मतपरिमाण सार्बजनिक भएको छ । चुरे, बर्दगोरिया, कैलारी, जोशीपुर, मोहन्याल गाउँपालिका गरी ५ गाउँपालिका र घोडाघोडी, गोदावरी, टीकापुर, भजनी नगरपालिका गरी ४ वटा नगरपालिकासहित ९ वटा स्थानीय तहको मत परिमाण सार्बजनिक भइसकेको छ । थारु बाहुल क्षेत्र कैलालीको टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा […]
The post कैलालीमा चार पालिका प्रमुख जितेर ठूलो दल बन्दै रेशम चौधरीको उन्मुक्ति पार्टी appeared first on राजधानी राष्ट्रिय दैनिक.