२८ चैत, काठमाडौं । १९ चैतमा गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई नासुको आँसु नदेख्ने भन्दै एसएमएस गरेका राजपत्र अनंकित कर्मचारीले मंगलबार माइतीघरमा भेला भएर प्रदर्शन नै गरे । सरकारले संघीय निजामती विधेयकलाई अन्तिम रुप दिएर संसदमा दर्ता गर्ने तयारी गरिरहेका बेला नायब सुब्बा, खरिदारलगायत राजपत्र अनंकित कर्मचारीले […]