चार दिनदेखि बेपत्ता किशोरीको शव भेटियो

जनकपुरधाम– सर्लाहीमा चार दिनदेखि घरबाट बेपत्ता भएकी एक किशोरीको हत्या गरेको अवस्थामा शव फेला परेको छ । गत साउन ३१ गतेदेखि घरबाट बेपत्ता भएकी लालबन्दी नगरपालिका १७ की १६ वर्षीया प्रियंका भुजेलको शव फेला परेको हो । हत्या गरिएको अवस्थामा मंगलवार राति शव फेला परेको प्रहरीले जनाएको छ । घरदेखि करिब ३ किलोमिटरको दुरीमा कालिन्जोर […]

सम्बन्धित सामग्री

बबई नदीमा बेपत्ता दुई किशोरीको शव भेटियो

६ कात्तिक, दाङ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय वासिन्दाको टोलीले शव फेला पारेका हुन् । शनिबार बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका-२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौरका १४ वर्षीया गोमा चन्दको शव करिब […]

दाङमा किशोर–किशोरीको हत्या प्रकरण : घटनास्थलबाट दुईवटा मोबाइल बरामद

दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटियो । सो घटना अनुसन्धानमा प्रहरीले अहिलेसम्म कुनै ठोस सफलता हाँसिल गर्न सकेको छैन ।तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ‘अन्यत्र हत्या गरेर घिसारेर खाल्डोमा लगेको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीसँग भने–‘हत्

दाङमा एउटै खाल्डोमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव भेटियो

काठमाडौं । दाङमा एउटै खाल्डोमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जंगलमा १४ वर्षीय किशोर र १५ वर्षीया किशोरीको शव फेला हो । उनीहरू दुवै स्थानीय हुन् । दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले आफू घटनास्थल पुगेको र विस्तृत विवरण आइनसकेको बताए । उनीहरू असोज २७ गते साँझ घरबाट हराएको बताइएको...

दाङमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव भेटियो

काठमाडौं, ३० असोज । दाङमा दुई किशोर–किशोरीको शव जंगलमा गाडिएको अवस्थामा फेला परेको छ । तुलसीपुर महानगरपालिका–१३ दमारगाँउको जंगलमा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनीहरु गत असोज २७ गतेराति देखि बेपत्ता भएका हुन् । आचार्यको आफन्तले उनी हराएको […]

दाङमा खाल्डोमा पुरिएको अवस्थामा किशोर-किशोरीको शव भेटियो

३० असोज, दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका- १३ दमार गाउँकाे जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । वडा अध्यक्ष मोहन पौडेलका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) […]

विद्यालय हिँडेकी किशोरीको मोहना नदीमा शव भेटियो

टीकापुर । कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला परेको छ । फेला धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्माको शुक्रबार बिहान मोहना नदीमा शव फेला परेको हो । कैलालीको धनगढीबाट बेपत्ता भएकी शर्माको शव फेला परेको प्रहरीले जनाएको छ । सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी थिइन् । त्यसपछि बेपत्ता भएकी उनको खोजीको […] The post विद्यालय हिँडेकी किशोरीको मोहना नदीमा शव भेटियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

रौतहटको गहुँखेतमा शलले घाँटी कसेको अवस्थामा किशोरीको शव भेटियो

शलले घाँटी कसेको अवस्थामा शव भेटिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले ईमेजखबरलाई जानकारी दिनुभयो । घटनाको भएको खबर पाउनेबित्तिकै घिमिरे आफैँ घटनास्थल पुग्नुभएको थियो ।

दुई सय मिटरको दुरीमा दुई जनाको शव भेटियो

काठमाडौं । कैलालीमा दुई सय मिटरको दुरीमा दुई जनाको शव भेटिएको छ । कैलालीको गौरीगंगा नगरपालिका–३ को जुनेली शिविरमा एक किशोर र एक किशोरीको शव फेला परेको हो । स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी हिजो साँझ मृत फेला परेका हुन् । जिल्ला प्रहरी […]

टिकटक बनाउँदा सेतीमा खसेकी तनहुँकी किशोरीको शव भेटियो

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी तनहुँकी एक किशोरीको शव भेटिएको छ ।

टिकटक बनाउँदा सेतीमा खसेकी तनहुँकी किशोरीको शव भेटियो

टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी तनहुँकी एक किशोरीको शव भेटिएको छ ।