काठमाडौँ । एनसेलले पेरिस पारालिम्पिक्स–२०२४ मा देशका लागि पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेसा गोबर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । पारालिम्पिक्समा सहभागी पारा खेलाडी एवम् प्रशिक्षकहरूलाई समेत कुल १० लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा एनसेलको छ । एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको सहकार्य अनुसार सम्मान दिने घोषणा […]
१२ असार, काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले छनोट चरण पार गरेर पेरिस पारालिम्पिक २०२४ मा खेल्ने पक्का भइसकेको छ ।
नेपाली पारा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उचो बनाउँदा नेपालभित्रै भने …
८ वैशाख, काठमाडौं । छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन् ।
नेपाल तेक्वान्दो संघले आठौं वार्षिक …
छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्ने तयारीमा रहनु भएकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित हुनुभएको छ ।
४ चैत, काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले छनोट चरण पार गर्दै पारालिम्पिकमा छनोट हुने नेपाली खेलाडीको कीर्तिमान बनाइन् । चीनको ताइयाङमा आइतबार भएको पेरिस पारालिम्पिक एसियाली छनोटमा स्वर्ण जित्दै पलेशाले पेरिसको टिकट काटेकी हुन् । छनोट अन्तर्गत के ४४ विधाको महिला ५७ केजी तौलमुनि पलेसाले स्वर्ण जित्दै उक्त ऐतिहासिक उपलब्धी हासिल गरेकी हुन् […]