कांग्रेस महाधिवेशन : मतदानको लागि तयारी पूरा (फोटोफिचर)

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नयाँ कार्यसमिति सदस्यका लागि भोलि मतदान हुँदैछ । मतदानको अघिल्लो दिन आज उम्मेद्धवारहरुले आफ्नो प्रचारप्रसारलाई तिव्रता दिएका छन् । त्यस्तै, निर्वाचन समितिले मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली पनि प्रकाशन गरिसकेको छ । १३ पदाधिकारीसहित १३४ कार्यसमिति सदस्यका लागि मनोनयन गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : ८ बजेबाट हुने भनिएको मतदान अझै शुरू हुन सकेन

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेबाट हुने भनिएको मतदान अझै शुरू हुन सकेको छैन । मतपत्र आइनपुगेको र अन्य केही प्राविधिक तयारी पूरा हुन समय लागेकाले मतदानमा ढिलाइ भएको कांग्रेस स्रोतले जनाएको छ । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री तथा विभिन्न क्लस्टर अन्तर्गतका केन्द्रीय सदस्यका लागि मतदान गर्ने कार्यसूची छ । सभापतिका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्र...

कांग्रेस महाधिवेशन : व्यवस्थापकीय तयारी पूरा, उम्मेदवारीमा हानथाप (भिडियो)

काठमाडौँ– नेपाली कांग्रेस १४ औँ महाधिवेशनको संघारमा छ । शुक्रबार सुरु हुने कांग्रेसको महाधिवेशनका लागि प्रचारप्रसार गर्नेदेखि मञ्च निर्माण गर्नेसम्मका कामले तिब्रता पाएका छन् । महाधिवेशनकै लागि काठमाडौँ जिल्लाभित्र विभिन्न स्थानमा करिब ५० वटा स्वगत गेट  निर्माण गरिएको छ भने करिब दश हजार झण्डा लगाइएको छ । त्यस्तै विभिन्न ठाँउमा ब्यानरहरु पनि राखिएका छन् । […]

कांग्रेस महाधिवेशन उद्घाटनमा हुँदै छ ओली, दाहाल र नेपालको भेट

काठमाडौँ – शुक्रबार सुरु हुने कांग्रेसको १४औँ महाधिवेशनको सबै तयारी पूरा भएको छ। बिहीबार बेलुकासम्म मञ्चको सजावट गर्ने केही सीमित काम बाहेक सबै तयारी पूरा भएको कांग्रेसले जनाएको छ। शुक्रबार महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका आठसहित जम्मा १५ जना नेताहरुले सम्बोधन गर्ने गरी कार्यक्रमको औपचारिक प्रारुप तयार भएको छ। कार्यक्रमको उद्घोषण गर्ने जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्माले […]