रास्वपा सकिँदै छ कि फक्रिँदै छ ? राजनीतिक चिरफार

यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक राजनीतिक घटनाक्रमहरूलाई लिएर राजनीतिक एवं सामाजिक वृत्तमा विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । यी टिकाटिप्पणीहरूमध्ये अधिकांशचाहिँ रास्वपाप्रतिको अपेक्षा र आशाका कारणले पनि बढी लक्षित भएकाले पार्टी यथास्थितिबाट चल्न सक्दैन भन्ने ढङ्गबाट स्वाभाविक आलोचना, सुझाव एवं कतिपय सन्दर्भमा आक्रोश पनि पोखिएका छन् ।मुकुल ढकाल प्रतिवेदन आउनुअगाडिसम्म...

सम्बन्धित सामग्री

चार महिनापछि पासपोर्ट सकिँदै : नयाँ खरिद प्रक्रिया अन्योलमा

राहदानी विभागमा चार महिनापछि राहदानी (पासपोर्ट)को मौज्दात सकिँदै छ । जम्मा पाँच लाख राहदानी बाँकी छ । विभागले हरेक महिना औसत सवा लाख राहदानी वितरण गर्दै आएको छ । पासपोर्टको टेन्डर प्रक्रिया सम्पन्न...

आज सकिँदै बिस्का जात्रा

काठमाडौं । नौ दिन आठ रात लामो भक्तपुरको बिस्का जात्रा मंगलबार सकिँदै छ । जात्राको अन्तिम दिन मंगलबार साँझ भक्तपुरको गहिटीमा रहेको भैरवनाथको रथ तानेपछि जात्रा समापन हुनेछ । यसअघि चैत २७ गते यही रथ तानेर जात्रा सुरू भएको थियो । जात्राको अन्तिम दिनलाई ‘‘द्य थहाँ बिज्यागु’ अर्थात् ‘देवतामाथि सवारी हुने’ भनिन्छ । यस दिन […]

सकिँदै त्रियुगा बाँधको पहिलो चरणको काम

उदयपुरवासीका लागि वर्षौं ‘कहर’ साबित हुँदै आएको त्रियुगा नदी नियन्त्रणको पहिलो चरणको काम सकिँदै छ।...

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन्। पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा…

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय ( पुस १० गते) आज साँझ सकिँदै छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान […]

जोन्सन, फाइजर र भेरोसेलका  करिब ५८ लाख डोज खोपको म्याद सकिँदै

नेपालमा उपलब्ध भएको कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोपको म्याद आगामी १६ नोभेम्बरमा सकिँदै छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार हाल देशभर ३४ हजार तीन सय ९० डोज खोप...

फनपार्कलाई महानगरले दिएको समय सकिँदै

काठमाडौँ – काठमाडौं महानगरपालिकाले कर तिर्नका लागि काठमाडौं फनपार्कलाई दिएको समय आज सकिँदै छ । महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घण्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिवाना तिर्न काठमाडौं फनपार्कलाई पत्र पठाएका थिए। काठमाडौं फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले पत्र […]

त्रिविको दीक्षान्त समारोहका लागि आवेदन दिने समय भोलि सकिँदै

त्रिभुवन विश्वविद्यालयको आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम संकलन गर्ने कार्यक्रम भोलि अर्थात शुक्रबार सकिँदै छ

आजदेखि सोह्रश्राद्ध सकिँदै

काठमाडौं, असोज २०। पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज बुधबार सकिँदै छ। भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ। जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ। पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् […]

टोकियो ओलम्पिक आजदेखि सकिँदै

काठमाडौं : टोकियो ओलम्पिकको आजदेखि सकिँदै छ। गत जुलाई २३ मा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको हो। समापन समारोह नेपाली समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेटमा सुरु हुँदै छ। ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका खेल हुँदैछन्। आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन्। आज भएको जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ। त्यस्तै पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका