गृहमन्त्री खाँणले प्रचण्डलाई भेटे

काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ । नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका […]

सम्बन्धित सामग्री

गृहमन्त्री श्रेष्ठले भेटे देउवासँग, के भयो कुराकानी?

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ। गृहमन्त्री श्रेष्ठ देउवालाई भेट्न शुक्रबार साँझ उनको निवास धुम्बाराही पुगेका थिए। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्रीको आलोचना भएपछि उनी कांग्रेस पार्टी सभापति देउवालाई भेट्न पुगेका हुन्। कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सरकार पूर्वाग्रही भएर कांग्रेसका सांसदहरूलाई पक्राउ गरेको […]

गृहमन्त्री लामिछानेले भेटे माइतीघरमा धर्ना दिइरहेका अधिकारकर्मीलाई (फोटोसहित)

काठमाडौं, ३० पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा धर्ना दिइरहेका बाँकेका रुवि खानलगायतका अधिकारकर्मीलाई भेटेका छन्। बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै एक टोली माइतीघरमा धर्नामा छन्। उनीहरुले निर्मला कुर्मीको बेपत्ता भएको घटनामा कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह […]

खुमलटारमा प्रचण्डलाई भेटे गृहमन्त्री खाणले

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ । उनीहरूबी पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने’bout छलफल भएको गृहमन्त्रालय स्रोतले बताएको छ । मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै […] The post खुमलटारमा प्रचण्डलाई भेटे गृहमन्त्री खाणले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सीके राउतका नेताहरूले भेटे गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणसँग सीके राउत नेतृत्त्वको जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेट गरेका छन् ।

गृहमन्त्री खाँणले भेटे माधव नेपाललाई, एमसीसीको विषयमा छलफल

काठमाडौं, १९ माघ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । गृहमन्त्री खाँण आज माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । भेट नियमित भएको माधव नेपालको सचिवालयले जनाएपनि एमसीसीलाई लिएर दुई नेताबीच छलफल भएको बुझिएको छ । सरकारले हिजोमात्रै स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते […]

गृहमन्त्री खाणले भेटे वैद्यलाई

गृहमन्त्री बालकृष्ण खाणले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई अस्पताल पुगेर भेटेका छन्।

गृहमन्त्री खाँणले भेटे मेलम्चीका बाढीपीडित

गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलाको मुहानक्षेत्र भेमाथाङको मेलम्चीघ्याङबाट निरीक्षण गरेपछि हेलम्बुको गणेश बगरमा रहेका बाढीपीडितलाई भेटेका छन्। पीडितहरुलाई भेटेर खाँणले पुल, सडक र स्थायी आवासको लागि सरकारले काम गरिरहेको बताए। पुल...

अमेरिकी राजदूत बेरीले भेटे गृहमन्त्री खाँणलाई

काठमाडौं, ११ साउन । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत बेरीले सिंहदरबारस्थित् गृह मन्त्रालयमा पुगेर मन्त्री खाँणसँग भेटवार्ता गरेका थिए । उनले नेपाललाई थप कोरोना खोप आवश्यक रहेमा सहयोगलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराइने पनि बताएका छन्। भेटमा गृहमन्त्री खाँणले सरकारको प्राथमिकता जनतालाई खोप लगाउनु […]

अमेरिकी राजदूतले भेटे गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त बताइएको छ ।