लगाऔं राष्ट्रिय पोसाक (फोटो फिचर)

काठमाडौं । आजको दिनलाई राष्ट्रिय पोसाक दिवसका रूपमा मनाइएको छ । हिजो जनवरी १ लाई राष्ट्रिय टोपी दिवसका रूपमा

सम्बन्धित सामग्री

वर्ल्ड राइजिङ स्टार बनेका बालगायक प्रसुन राष्ट्रपति भण्डारीबाट सम्मानित

काठमाडौं । जर्जियाको राजधानी टिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राइजिङ स्टार–२०२३ मा नेपालका बाल गायक प्रसुनजंग पोखरेल विजयी भएका छन् । प्रतियोगितामा उनले राष्ट्रिय पोसाक विधामा पनि जित हासिल गरेका छन् । थाइल्याण्डको टीन स्टार इन्टरनेसनल २०२२ मा फोर्थ रनरअप भएका प्रसुन ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन् । उनी नेपालको डीएसए सिंगिङ स्टार […]

दौरासुरुवाल लगाएर प्रचण्ड शपथ लिँदै

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ । यसअघि दुई पटक प्रधामन्त्री बन्दा तथा सांसदको शपथ लिँदा दौरासुरुवाल नलगाउनुभएका अध्यक्ष प्रचण्डले यस पटक भने दौरासुरुवाल लगाएर शपथ ग्रहण गर्नुभएको हो ।   माओवादीका नेताहरूले एकल जातीय पहिचान भन्दै दौरासुरुवाललाई अस्वीकार गर्दै आएका थिए । यसअघि माओवादीले राष्ट्रिय पोसाक दौरासुरुवाल बदल्नुपर्ने बहस गरेका थिए । यसअघि अर्का नेता अग्नि सापकोटाले सभामुख बने...

राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसमा -याली

लमजुङमा नवौंराष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा -याली भएको छ । देशैभर राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाइरहेका बेला लमजुङमा पनि विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा -याली भएको हो ।जिल्लामा क्रियाशील अन्तर्राष्ट्रिय सञ्जाल रोटरी क्लब अफ लमजुङ, रोट्रयाक्ट क्लव अफ लमजुङ, लायन्स क्लव, लाईन्स लेडी टुगेदर वि क्यान लमजुङ, लमजुङ जेसिससहित लमजुङ उद्योग वाणिज्य सँघ, […]

मनाइयो नवौं राष्ट्रिय पोसाक दिवस

नवौं राष्ट्रिय पोसाक दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय पोसाक दिवस मनाइएको हो । राष्ट्रियताको पहिचानका लागि एउटै पोसाक हुनुपर्छ भन्ने उद्देश्यका साथ २०६९ सालदेखि राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो ।राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका सचिव श्याम बजगाईंले ०६९ सालमा काभ्रेबाट कार्यक्रमको सुरुवात गरिएको बताए । ‘सरकारले २०६८ सालदेखि राष्ट्रिय पोसाक हटेको थियो । अहिले राष्ट्र राष्ट्रिय पोसाक विही

‘पहिरनको पहिचान,राष्ट्रिय पोसाक अभियान’ (फोटो फिचर)

काठमाडौं । ‘हाम्रो सान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोसाक हाम्रो पहिचान’ भन्ने नारासहित आठौं औपचारिक

आज आठौँ राष्ट्रिय पोशाक दिवस

आज (शुक्रबार) आठौँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  ‘हाम्रो शान हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुक्रबार आठौँ राष्ट्रिय पोशाक दिवस मनाइएको हो...

देशभर मनाइँदै राष्ट्रिय पोसाक दिवस (तस्बिरसहित)

काठमाडौं । राष्ट्रिय धरोहर प्रतिष्ठान नेपालले ‘राष्ट्र एक राष्ट्रको पोसाक किन अनेक ?’ राष्ट्रिय पोसाक दिवस

राष्ट्रिय पोसाक दिवस

जनवरी १ (पुस १७ गते) राष्ट्रिय सभागृहमा पाँचौं राष्ट्रिय पोसाक दिवस मनाइँदैछ । ‘नेपाली पोसाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारा बोकेको यो दिवसमा पुरुषहरू दौरा–सुरुवाल, कोट, टोपी तथा महिलाहरू चोली, फरियामा सजिएर सहभागी हुन्छन् ।