राष्ट्रिय पोसाक दिवस

जनवरी १ (पुस १७ गते) राष्ट्रिय सभागृहमा पाँचौं राष्ट्रिय पोसाक दिवस मनाइँदैछ । ‘नेपाली पोसाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारा बोकेको यो दिवसमा पुरुषहरू दौरा–सुरुवाल, कोट, टोपी तथा महिलाहरू चोली, फरियामा सजिएर सहभागी हुन्छन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय पर्व बन्यो ‘टोपी दिवस’

काठमाडौं । विश्वभर नयाँ अंग्रेजी वर्ष २०२३ धुमधाम मनाइरहँदा नेपालमा भने ढाका टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाइएको छ । एक दशकअघि केही युवाको लहडमा सुरु भएको यो दिवसले अहिले राष्ट्रिय पर्व स्वरुप धारण गरिसकेको छ । प्रवासमा रहेका लाखौं नेपाली समेत दौरा सुरुवाल र ढाका टोपी लगाएर प्रदर्शनमा उत्रिएका छन् । अझ सामाजिक सञ्जाल […]

राष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसमा -याली

लमजुङमा नवौंराष्ट्रिय पोसाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा -याली भएको छ । देशैभर राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाइरहेका बेला लमजुङमा पनि विभिन्न संघ–संस्थाको संयुक्त आयोजनामा -याली भएको हो ।जिल्लामा क्रियाशील अन्तर्राष्ट्रिय सञ्जाल रोटरी क्लब अफ लमजुङ, रोट्रयाक्ट क्लव अफ लमजुङ, लायन्स क्लव, लाईन्स लेडी टुगेदर वि क्यान लमजुङ, लमजुङ जेसिससहित लमजुङ उद्योग वाणिज्य सँघ, […]

मनाइयो नवौं राष्ट्रिय पोसाक दिवस

नवौं राष्ट्रिय पोसाक दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय पोसाक दिवस मनाइएको हो । राष्ट्रियताको पहिचानका लागि एउटै पोसाक हुनुपर्छ भन्ने उद्देश्यका साथ २०६९ सालदेखि राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो ।राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका सचिव श्याम बजगाईंले ०६९ सालमा काभ्रेबाट कार्यक्रमको सुरुवात गरिएको बताए । ‘सरकारले २०६८ सालदेखि राष्ट्रिय पोसाक हटेको थियो । अहिले राष्ट्र राष्ट्रिय पोसाक विही

राष्ट्रिय पोसाकको प्रस्ताव क्याबिनेटमा लैजान्छु : प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अव बस्ने क्याबिनेटबाट राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोसाक दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अब छिट्टै बस्ने क्याबिनेटबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिएका हुन् ।उनले भने, &

‘पहिरनको पहिचान,राष्ट्रिय पोसाक अभियान’ (फोटो फिचर)

काठमाडौं । ‘हाम्रो सान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोसाक हाम्रो पहिचान’ भन्ने नारासहित आठौं औपचारिक

आज आठौँ राष्ट्रिय पोशाक दिवस

आज (शुक्रबार) आठौँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  ‘हाम्रो शान हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुक्रबार आठौँ राष्ट्रिय पोशाक दिवस मनाइएको हो...

देशभर मनाइँदै राष्ट्रिय पोसाक दिवस (तस्बिरसहित)

काठमाडौं । राष्ट्रिय धरोहर प्रतिष्ठान नेपालले ‘राष्ट्र एक राष्ट्रको पोसाक किन अनेक ?’ राष्ट्रिय पोसाक दिवस

लगाऔं राष्ट्रिय पोसाक (फोटो फिचर)

काठमाडौं । आजको दिनलाई राष्ट्रिय पोसाक दिवसका रूपमा मनाइएको छ । हिजो जनवरी १ लाई राष्ट्रिय टोपी दिवसका रूपमा