रुपन्देही । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र अर्थ मन्त्रालयले उद्योगी व्यवसायीहरूले दिएका सुझावअनुसारको बजेट ल्याएमा केही महिनाभित्रै देशको अर्थतन्त्र सुध्रने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको २९ औँ परिषद् सभालाई सम्बोधन गर्दै ढकालले खस्कँदै गइरहेको अर्थतन्त्र सुधारका लागि महासंघले सरकार र अर्थ मन्त्रालयलाई यसअघि दिएका सुझाव कार्यान्वयन गरी […]