कतार विश्वकपमा अरबी फ्यानको बेवास्ता भोगिरहेछन् इजरायली मिडिया

मध्य पूर्वमा आयोजना भइरहेको पहिलो विश्वकपमा अरब फुटबल प्रशंसकहरू इजरायली पत्रकारसँग दुरी कायम गरिरहेको पाइएको छ । उनीहरू इजरायली पत्रकारहरूलाई अन्तर्वार्ता दिन पन्छिरहेका छन् ।यसले  केही खाडी राष्ट्रहरूले इजरायलसँग औपचारिक सम्बन्ध बनाएको दुई वर्षपछि कायम चुनौतीतर्फ इंगित गर्छ । इजरायली अधिकारीहरूले अमेरिकाको मध्यस्थतामा सन् २०२० मा युएई र बहराइनसँग र पछि सुडान र मोरक्कोसँग भएको अब्राहम सम्झौतापछि अन्य अरबी मुलुकहरूसँग पनि सम्बन्ध सामान्यीकरण हुने आसा गरेका थिए । इजरायलको सरका

सम्बन्धित सामग्री

इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिफ मारिए

लेबनानको बेरुत सहरमा इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिफ मारिएका छन् । हिजबुल्लाहले उनको मृत्युको पुष्टि गरेको हो । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको बताए पनि को को मारिए भन्ने बताएको छैन। हिजबुल्लाहका मोहम्मद अफिफ सार्वजनिक रूपमा देखिने थोरै मध्येमा एक थिए। अफिफ अन्तिम पटक गत सोमबार पत्रकार सम्मेलनमा […]

इजरायली आक्रमणले लेबनानी मस्जिद ’पूर्ण रूपमा’ ध्वस्त : मिडिया

इजरायली हवाई आक्रमणले लेबनानको युद्धग्रस्त दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक मिडियाले आइतबार जनाएको छ ।

मध्य गाजामा इजरायली विस्फोट ४० को मृत्यु १०० घाइते : हमास मिडिया कार्यालय

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो ।

हमास–इजरायल युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

गाजा– इजरायल र हमासबीचको युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको छ । गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाबाट ९९ जना पत्रकार मारिएको बताएको हो । इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरेको […]

के गाजा युद्धबारे पश्चिमा मिडिया निष्पक्ष छन् ?

पछिल्लो समय गाजास्ट्रिपमा इजरायली सेनाको हमला आक्रामक बनिरहँदा प्यालेस्टाइनी जनसंख्यामाथि इजरायलले नरसंहार गरेको आरोप लागिरहेको छ ।

इजरायलद्वारा सिरियाको मुख्य व्यापारिक केन्द्रमा छेप्यास्त्र प्रहार

एजेन्सी, १३ पुस । इजरायली सेनाले सिरियाको मुख्य व्यापारिक केन्द्रमा छेप्यास्त्र प्रहार गरेको छ । सेनाले छापा मार्ने क्रममा सिरियाको मुख्य व्यापारिक केन्द्र लतकिया पोर्टमा आज (मंगलबार) छेप्यास्त्र प्रहार गरेको हो । इजरायली सेनाको आक्रमणबाट उक्त क्षेत्रमा ठुलो मात्रामा भौतिक क्षति भएको जनाइएको छ । स्थानीय मिडिया साना स्टेट न्युजका अनुसार इजरायली सेनाले लतकिया पोर्ट […]

पेगासस जासूसीः सूचीमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों पनि

बीबीसी।पेगासस जासुसीको सूचीमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको नाम पनि परेको छ।इजरायली कम्पनी एनएसओले निर्माण गरेको ‘पेगासस स्पायवेयर’ मार्फत जासूसी भएका विश्व नेताहरुको सूचीमा फ्रान्सका राष्ट्रपति पनि निशानामा थिए।निशानामा उनलाई राखे पनि पेगाससमार्फत उनको फोन ह्याक गरियो वा गरिएन भन्ने केही खुलाइएको छैन।“यदि मिडिया रिपोर्ट सहि हो भने यो गम्भीर विषय हो”, फ्रान्स सरकारको न्यायाधिवक्ता कार्यालयले विज्ञप्ति मार्फत भनेको छ।

इजरायली सेनाको कारबाहीबाट थुप्रै मिडिया कार्यालयमा क्षति

एजेन्सी। इजरायली सेनाको हवाई हमलामा शनिबार गाजा सहरमा रहेको एक बहुतल्ले भवन ध्वस्त भयो। त्यसमा एसोसियटेड प्रेस(एपी)का साथै अन्य मिडिया कार्यालय पनि थिए। इजरायली सेनाको चरमपन्थी हमाससँग लडाइँ भइरहेको र त्यसबारे सूचना सार्वजनिक हुन नदिने उद्देश्यले मिडिया कार्यालय रहेको भवनमा आक्रमण भएको बताइएको छ। एपी, अल–जजिरालगायतका मिडिया कार्यालय रहेको उक्त भवन सेनाले एक घण्टाअघि खाली गर्न आदेश दिएको थियो।

इजरायली सेनाको कारबाहीबाट थुप्रै मिडिया कार्यालयमा क्षति

एजेन्सी। इजरायली सेनाको हवाई हमलामा शनिबार गाजा सहरमा रहेको एक बहुतल्ले भवन ध्वस्त भयो। त्यसमा एसोसियटेड प्रेस(एपी)का साथै अन्य मिडिया कार्यालय पनि थिए। इजरायली सेनाको चरमपन्थी हमाससँग लडाइँ भइरहेको र त्यसबारे सूचना सार्वजनिक हुन नदिने उद्देश्यले मिडिया कार्यालय रहेको भवनमा आक्रमण भएको बताइएको छ। एपी, अल–जजिरालगायतका मिडिया कार्यालय रहेको उक्त भवन सेनाले एक घण्टाअघि खाली गर्न आदेश दिएको थियो।