एनसेलद्धारा पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई सम्मान

काठमाडौं, ११ जेठ । एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ। एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत छात्रवृत्ति तथा उत्कृष्टता सम्मान ललितपुरस्थित होटल हिमालयमा आयोजित एक विषेश कार्यक्रममा विद्यार्थीका अभिभावकहरू, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू र अन्य पाहुनाहरूको उपस्थितिमा सम्मान गरेकोे हो। […]

सम्बन्धित सामग्री

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रदान गरेको यो छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको...

पुल्चोक क्याम्पसका १८ जना विद्यार्थीलाई एनसेलको सम्मान

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पााच संकायमा अध्ययन गरिरहेका १८ जना उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । यो एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १०औं वर्ष हो ।

पुल्चोक क्याम्पसका १८ जना विद्यार्थीलाई एनसेलको सम्मान

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पााच संकायमा अध्ययन गरिरहेका १८ जना उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । यो एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १०औं वर्ष हो ।

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

एनसेल आजियाटा लिमिटेडले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो । एनसेलले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ […]

एनसेलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

एनसेल आजियाटाले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति तथा ‘उत्कृष्टता सम्मान २०७८’ प्रदान गरेको छ ।क्याम्पसका पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको हो । एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतछात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ ।२०७१ सालबाट सुरू भएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता […]

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेलकाे सम्मान

काठमाडौं । एनसेल आजियाटाले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई छात्रवृत्ति तथा ‘उत्कृष्टता सम्मान २०७८’ प्रदान गरेको छ । क्याम्पसका पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको हो । एनसेलको मुख्य कार्यालय एनसेल आइकन, लैनचौरमा आयोजित एक विशेष कार्यक्रममाझ...

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान

काठमाडौं (अस) । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी  एनसेल आजियाटाले पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८’ प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई उक्त सम्मान प्रदान गरेको हो । बुधवार आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावक र इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरूको उपस्थितिमा सम्मान प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । २०७१ सालदेखि शुरू गरिएको उक्त एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गरेको कम्पनीले दाबी गरेको छ । कार्यक्रम अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिँदै आएको छ । २०७८ सालका लागि १८ ओटा शीर्षक अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतीजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीलाई पनि एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. शशिधरराम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रूपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशालमणि उपाध्याय, प्रमुख कानून, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तीय अधिकारी अनुपम भाटले विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए । उक्त छात्रवृत्ति इन्जिनियरिङ पाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतीजाको आधारमा क्रमश: द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउँदै आएका छन् । त्यस्तै पाँचओटै संकायका छात्रामध्येबाट उत्कृष्ट नतीजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एकजना गरी तीन छात्राले सो छात्रवृत्ति पाउँछन् । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

एनसेल र पुल्चोक क्याम्पसबीच सहमति

एनसेलले ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौता गरेको छ । नयाँ सहमतिअनुसार इन्जिनियरिङ तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुने एनसेलले जनाएको छ ।