पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृत्ति

एनसेल आजियाटा लिमिटेडले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो । एनसेलले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ […]

सम्बन्धित सामग्री

एनसेलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

एनसेल आजियाटाले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति तथा ‘उत्कृष्टता सम्मान २०७८’ प्रदान गरेको छ ।क्याम्पसका पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको हो । एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतछात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको एनसेलले जनाएको छ ।२०७१ सालबाट सुरू भएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता […]