राहत वितरणमा धाँधली गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

लहान : बाढीपीडितका लागि आएको राहत वितरणमा वडा अध्यक्षले धाँधली गरेको भन्दै सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका-४ कोइलाडीका बाढी पीडित वडा कार्यालयमा तालाबन्दी गरेका छन्। आफूहरूलाई आएको  आएको राहत वितरणमा धाँधली गरेको भन्दै वडा अध्यक्ष नागेश्वर मण्डल विरूद्ध स्थानीयहरूले कार्यालयमा तालाबन्दी गरेका हुन्। पछिल्...

सम्बन्धित सामग्री

मतगणनामा धाँधली गरेको भन्दै कांग्रेस बाराकाे पार्टी कार्यालयमा तालाबन्दी

बारा – जिल्ला कार्यसमितिका सदस्यहरूको मतगणनामा धाँधली गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले नेपाली कांग्रेस बाराको पार्टी कार्यालयमा आज शुक्रवार तालाबन्दी गरेका छन् ।  नवनिर्वाचित सभापति राजेश राय यादव समूहले हिजाे बिहीवार रातिको सयममा मतपत्र रहेको कोठाको ताल्चा फाेडेर आफू पक्षीय कार्यसमिति सदस्यहरूलाई विजयी घोषणा गराएको आरोप लगाउँदै निर्वतमान सभापति जयचन्द्र चौरसिया र नवनिर्वाचित उपसभापति मनोज भट्ट नेतृत्वको नेता, कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाली कांग्रेस बाराको १४ औँ जिल्ला अधिवे...

काँग्रेसको सदस्यता वितरणमा धाँधली भएको भन्दै तालाबन्दी

बिराटनगर । नेपाली काँग्रेस, मोरङ क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कार्यकर्ताले तालाबन्दी गरेका छन् ।क्रियाशील सदस्यता वितरणमा  धाँधली भएको आरोप लगाउँदै पार्टीको ४ नम्बर क्षेत्रीय कार्यालयमा तालाबन्दी गर्नेहरूमा विराटनगरका नेविसंघ नेता पास्चर घिमिरे र मिलन श्रेष्ठ छन् ।नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिले वार्ड समितिले सिफरिस गरी पठाएका क्रियाशील सदस्यता पाउनै पर्ने केही व्यक्तिहरुको नाम क्षेत्रीय कार्यसमितिले तानाशाही ढंगबाट पाखा लगाएको श्रेष्ठ र घिमिरेले जा