काठमाडौं । लोकसेवा आयोगमा उजुरी परेपछि नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने प्रक्रिया लम्बिने भएको छ । ईश्वरबाबु कार्कीसहितका डीआईजीले बढुवा प्रक्रियामा आफूहरूमाथि अन्याय गरिएको भन्दै आयोगमा उजुरी दिएपछि प्रक्रिया लम्बिने भएको हो ।
आइतबार छुट्टाछुट्टै रूपमा डीआईजीहरू आयोगको केन्द्रीय कार्यालयमा पुगेका थिए । बढुवा समितिले यही चैत १ गते...