नेपथ्य दुबई जाँदै

काठमाडौं : संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा नेपथ्य फेरि प्रस्तुत हुने भएको छ। आगामी मार्च १५ गते शुक्रबारको दिन त्यहाँस्थित अल नासर लेजर ल्याण्डमा कन्सर्ट आयोजना गरिनेछ। अरब जगतको यो व्यस्त व्यापारिक केन्द्रमा ब्यान्ड दोस्रोपटक पुग्न लागेको हो। यसअघि भुइँचालोलगत्तै नेपथ्य त्यहाँ पुगेको थियो। पूर्वनिर्धारित कार्यक्रमको ब...

सम्बन्धित सामग्री

नेपथ्यको दुबई कन्सर्ट सम्पन्न

काठमाडाैं : अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरूको पहिचानसँग जोड्दै नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्स अन्तर्गत दुबईमा रहेकाे विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मा आइतबार नेपथ्य तेश्रो पटक प्रस्तुत भएको हाे।खाडी राष्ट्रहरू नेपाली कामदारका निम्ति प्रमुख गन्तब्य बन्दै आएका छन्। युएइले भने पछिल्लो समय नेपाली विद्यार्थीहरूलाई पनि आकर्षित गर्दैआएको छ। अमेरिकाको ‘न्यूयोर्क युनिभर्सिटी’ले एक दसकअघि स्थापना गरेको अबुधाबीस्थित विश्वविद्या

दुबईमा हिउँको वर्षासँगै नेपथ्यको कन्सर्टध

लोकप्रिय सांगीतिक समूह नेपथ्य ब्यान्डको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्सअन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र दुबईस्थित अल नासेर लिजरल्यान्ड नेपथ्य आइतबार तेस्रोपटक प्रस्तुत भएको हो। नेपथ्यले यसपटक अघिल्ला कन्सर्टभन्दा बेग्लै दर्शकलाई उफार्ने हो रामा रामाबाट कन्सर्टको आरम्भ गरेको थियो। प्रारम्भबाटै तीव्रता बोकेको सांगीतिक माहोलका कारण अरूबेला आइस हकी खेलिने कार्पेटले ढाकिएको बरफ […]

दुबईमा नेपथ्यको कन्सर्ट सम्पन्न

दुबई – अवसरको खोजीमा विदेशीएका नेपालीलाई उनीहरुको पहिचानसँग जोड्दै नेपथ्यको दुबई कन्सर्ट सम्पन्न भएको छ। युनाइटेड अरब इमिरेट्सअन्तर्गत विश्वकै एक प्रमुख व्यापारिक केन्द्र हो दुबई। यो सहरभित्र विभिन्नखाले खेलकुद स्टेडियमहरु समेटेको विशाल परिसर ‘अल नासेर लिजरल्याण्ड’मै आइतबार नेपथ्य तेश्रोपटक प्रस्तुत भएको थियो। अघिल्ला कन्सर्टहरुभन्दा थोरै बेग्लै यसपाला नेपथ्यले पहिलो गीत नै दर्शकलाई उफार्ने गरी ‘हो रामा […]

महामारीपछि दुबईमा प्रस्तुत हुँदै नेपथ्य

महामारीको लामो सङ्क्रमणकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ।

महामारीपछि नेपालबाहिर पहिलोपटक दुबइमा प्रस्तुत हुँदै नेपथ्य

महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्राका निम्ति नेपथ्य दुबइ जानेभएको छ। आगामी नोभेम्बर ६ (कात्तिक २०) ब्याण्ड तेस्रोपटक दुबइमा प्रस्तुत हुँदैछ। अघिल्लापटकहरुझैं यसपाली पनि दुबइस्थित ‘अल नासेर लिजरल्याण्ड’ मै ब्याण्ड प्रस्तुत...

काेराेनापछि नेपथ्यकाे पहिलाे विदेश प्रस्तुति दुबईमा

काठमाडौं : काेराेना महामारीपछि पहिलो विदेश कार्यक्रमका लागि यात्रा गर्नका निम्ति नेपथ्य  दुबई जाने भएको छ।आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्डले दुबई  शहरमा तेश्रो पटक प्रस्तुति दिन लागेको हो।  चाडबाडको बेलामा आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपालीहरूका लागि दशैं, तिहार र छठको समेत संगीत मय कोसेली बोकेर ब्याण्ड त्यसतर्फ जान लागेको हो।विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबई शहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुक मध्येको युनाइटेड अ

नेपथ्य कोरोनापछि दुबईमा प्रस्तुत हुँदै

महामारीपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ। आगामी कात्तिक २० गते ब्यान्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुने भएको हो। यसपटक हामी फेरि पूरै जोस र जाँगरका साथ दुबई जाँदैछौँ ब्यान्डका मुख्य गायक अमृत गुरुङ भन्छन्, श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीत यसपटक प्राथमिकतामा परेका छन्।नेपथ्यले २०७२ को महाभूकम्पलगत्तै आफूलाई […]

कोरोना महामारीपछि नेपालबाहिर पहिलो पटक दुबइमा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ – कोरोना महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जानेभएको छ। आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रो पटक प्रस्तुत हुँदैछ। चाडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपालीलाई दशैं, तिहार र छठको समेत संगीतमय कोशेली बोकेर ब्याण्ड त्यसतर्फ जान लागेको नेपथ्यले जनाएको छ। विश्व बजारकै महत्वपूर्ण […]

नेपथ्य दुबईमा

भुइँचालो लगत्तै तय रहेको सन् २०१५ मे २१ तारिखको दुबई कन्सर्टलाई ब्याण्डले ‘राष्ट्रिय सन्तापको संगीत’ का रूपमा लिएको थियो। त्यसैले उक्त कन्सर्टबाट उठेको रकम पनि ब्याण्डले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गरिदिएको थियो।