काठमाडौँ, २० भदौ । भारतले नेपालको भूमिमा हस्तक्षेप गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोमा गृह मन्त्रालयले आपत्ती जनाएको छ । आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै आपत्ती जनाएको हो । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल सरकार सबै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र […]