काठमाडौं, ११ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संगठन बनाउने र भत्काउने अनेकन गतिविधि गरेका छन् । उनले कहिले कहीं नभएको ४ हजारभन्दा बढी केन्द्रीय कमिटी निर्माण गरेका छन् । कहिले माओवादी केन्द्र नै विघटन गरेका छन् । प्रचण्ड स्वयंले आफूले विगतमा आफैले नेतृत्व गरेका पार्टीहरु विघटन गर्दै नयाँ बनाएको बताउने […]