सिन्धुपाल्चोक : नेपाल-चीन बीचको प्रमुख व्यापारिक तातोपानी नाकाबाट एक महिलामा ५३ लाख राजस्व संकलन भएको छ। चार बर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाका ५३ लाख मात्र राजस्व संकलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।
औपचारिक रुपमा खुलेको नाकाबाट अहिल हप्तामा ३/४ वटा मात्रै कन्टेनर ...