प्रदेश १ मा उपसभामुख निर्वाचन : एमालेकी सिर्जना र कांग्रेसकी लिलाको उम्मेदवारी

विराटनगर- प्रदेश १ को प्रदेश सभाको उपसभामुख पदमा नेकपा एमालेकी सृजना दनुवार र नेपाली कांग्रेसकी लिलाकुमारी राईले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवालयले शुक्रबार दिउँसो ३ देखि ५ बजेसम्म तोकेको उपसभामुख पदको मनोनयन दर्ता अवधिमा दनुवारले सत्ता समीकरण सम्बद्ध चार दलको तर्फबाट उम्मेदवारी दिएकी हुन् ।  उदयपु...