मनाङको नेस्याङ गाउँपालिकामा माओवादीबाट वडा अध्यक्ष निर्विरोध निर्वाचित : RajdhaniDaily.com

RajdhaniDaily.com | लमजुङ । हिमाल पारीको जिल्ला मनाङको एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेद्धार वडाध्यक्ष सहित सबै सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । नेस्याङ -

सम्बन्धित सामग्री

निर्विरोध निर्वाचित हुनेमा सबैभन्दा धेरै एमालेका उम्मेदवार

काठमाडौं, २५ बैशाख । हालसम्म ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि सबै भन्दा बढी नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष १, उपाध्यक्ष २, वडा अध्यक्ष १७, दलित महिला सदस्य ६० र महिला सदस्य २५ जना उम्मेदवारहरु गरी १३८ जना […]

डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित

डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

समाजवादीबाट उम्मेदवारी दिएका डोल्पाका दुई पालिका र ६ वडा अध्यक्ष निर्विरोध

काठमाडौँ – डोल्पाका दुई पालिकाको अध्यक्ष र एक पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। काइके गाउँपालिकामा अङ्गत राना र छार्का ताम्सोङ गाउपालिकामा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन्। एकीकृत समाजवादीका केन्द्र्रीय सदस्य मोहन गौतमका अनुसार डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्षमा पनि समाजवादीका उम्मेदवार निर्विरो भएका छन्। गौतमका अनुसार त्यसै पालिकाको ६ वटा वडाका अध्यक्ष […]