प्रचण्डलाई एमालेकाे सुझाव- नेपाल सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास दिलाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणका क्रममा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ । सुझाव संकलन गर्न सिंहदरबारमा छलफल गरेका प्रधानमन्त्री समक्ष एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नेपालले चीनसँगको सम्बन्ध कम प्राथमिकतामा […]

सम्बन्धित सामग्री

नेपाल सैनिक रणनीतिमा संलग्न नहुने विश्वास दिलाउन सरकारसँग माग

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले भविष्यमा पनि नेपाल सैनिक रणनीतिमा संलग्न नहुने विश्वास दिलाउन सरकारसँग माग गरेकी छन् ।   शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले र सन्तुलित असंलग्न परराष्ट्र नीति पञ्चशिलको सिद्धान्तमा आधारित भएको उल्लेख गरिन् ।   उनले परराष्ट्रमन्त्री डा. नारायण खड्का...