कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार यो समाचार तयार पार्दासम्म ४० लाख १ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।त्यस्तै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ करोड ५० लाखभन्दा बढी पुगेको छ ।

सम्बन्धित सामग्री

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

२४ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो । संयुक्त राष्ट्रसंघका …

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।  यसमध्ये केवल तीन देशमा एक तिहाइभन्दा धेरैको ज्यान गएको छ । ६ लाख ६ हजार अर्थात् कुल मृत्यु १५ प्रतिशत अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा सबैभन्दा धेरै मृतक छन् । अमेरिका र युरोपमा नयाँ संक्रमण र मृत्युका घटना कम भइरहेका बेला यो आँकडा सार्वजनिक भएको हो । यी देशहरुमा अहिले ठूलो जनसंख्याले खोप लगाइसकेको छ । तर, विकासशील देशहरु अहिले पनि कोरोनासँग जुधिरहेका छन् । यहाँ, नागरिकका लागि पर्याप्तक

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। सन् २०१९ डिसेम्बर अन्तिम सातामा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित भेटिए यता उक्त संख्यामा मृत्यु भएको हो। वल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १८ करोड ५८ लाख ४९ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भइसको छ। विश्वमा रहेका संक्रमितमध्ये २.१६ प्रतिशतको मृत्यु भएको छ।

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

काठमाडौं।कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। वल्डोमिटर्सका अनुसार कोरोना संक्रमणका कारण हालसम्म ४० लाख ३०९ जनाको मृत्यु भइसकेको छ।सबैभन्दा बढी अमेरिका ६ लाख २१ हजार ३३५, ब्राजिलमा ५ लाख २५ हजार २२९,भारतमा ४ लाख ३ हजार ३१०, रुसमा १ लाख ३८ हजार ५७९ र बेलायतमा १ लाख २८ हजार २३१ जनाको मृत्यु भएको छ।