‘सहकारी र लघुवित्तबाट दिइएको ऋण केन्द्रमा थाहै हुँदैन’

काठमाडौँ : साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले बैंक, वित्तीय संस्था र सहकारीबाट दिइने ऋण सूचना केन्द्रमा थाहा नहुने बताएका छन्।संस्थाका अध्यक्ष पाठकले अहिलेसम्म सहकारी र लघुवित्तबाट हुने कर्जा प्रवाह सूचना केन्द्रमा नआएसम्म ऋण प्रवाहमा समस्या देखिने बताए।उनले सरकारले एकीकृत सूचना केन्द्र बनाए अहिले सहकारी र लघुवित्तले कर्जा प्रवाहमा देखिएको समस्या न्यूनीकरण हुनसक्ने बताए। सहकारी र लघुवित्तबाट ऋण लिनेको कर्जा सूचना केन्द्रमा हेर्न मिल्ने अवस्था नभएको भन्दै सूचना केन्द्रम

सम्बन्धित सामग्री

सहकारी ऋण नतिर्नेको सम्पत्ति रोक्का गर्ने चेतावनी

२५ फागनु, काठमाडौं । बागमती प्रदेशको संस्कृत, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न आह्वान गरेको छ । शुक्रबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ऋणीहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्ता गर्न नसकेको भन्दै सहकारीबाट लिएको ऋण तिर्न आह्वान गरेको हो । सम्झौता वा सर्त बमोजिम लिएको […]

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको अध्यक्षमा ढकाल निर्वाचित

काठमडौं- देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा उनले एक हजार एक सय ९६ मत प्राप्त गरेका थिए । निर्वाचनमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत […]

राजधानीका पाँच सहकारी गाभिँदै

काठमाडौँ,१२ भदौ । काठमाडौँका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था लिमिटेड एक आपसमा गाभिने सम्झौता भएको हो । गाभिएपछि संस्थाको कारोबार झण्डै रु नौ अर्ब […]

श्रमज्योति बचत तथा ऋण सहकारी ग्राहकलाई डेबिट कार्ड

माछापुच्छ«े बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरु भएको छ ।बैंक र सहकारीबीच सहकार्यका लागि सम्झौता भएको हो । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेको यो सहकारीका ग्राहकले अब डेबिट कार्ड प्रयोग गर्न सक्छन् । यसले डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ कारोबार अझ सहज र सुदृढ हुने […]

मालिका बचत तथा ऋण सहकारी संस्थाको ऋण लगानी ३० प्रतिशतले बृद्धि

काठमाडौँ– मालिका बचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७७७/८ मा उल्लेख्य प्रगति गरेको छ। संस्थाले सो अवधिमा सेयर पुँजी ५ प्रतिशतले बृद्धि गरी १० करोड ४० लाख रुपैयाँ पुर्‍याएको छ। बचत संकलन ३५ प्रतिशतले बृद्धि गरी ५६ करोड रुपैयाँ पुगेको संस्थाका अध्यक्ष जनक धामीले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा […]

बढ्यो सहकारी संस्थाको बचत

काठमाडौं। नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको बचत र ऋण बढेको बताएको छ। जसअनुसार २०७७ सालमा तीन खर्ब ५० अर्ब रुपैयाँ रहेको बचत २०७७ चैतमा आइपुग्दा चार खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा सहकारी संस्थाहरूबाट प्रवाह भएको ऋण समेत बढेको छ। २०७७ असार मसान्तमा तीन खर्ब ४१ अर्ब ऋण प्रवाह भएकोमा चैतसम्ममा चार खर्ब २६ अर्ब पुगेको छ।

समदर्शी साकोसमा सहकारी शिक्षा कार्यक्रम

भक्तपुरको समदर्शी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा कार्यक्रम गरेको छ।

पर्सा बचत तथा ऋण सहकारी संघमा नयाँ नेतृत्व

जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साको अध्यक्षमा राजेश पण्डित कुम्हार निर्वाचित भएका छन् । संघको साधारणसभाबाट हरेराम प्रसादलाई पराजित गर्दै पण्डित अध्यक्षमा चयन भएका हुन् ।त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा असगर अलि अन्सारी, उपाध्यक्षमा राकेश यादव, महासचिवमा विष्णु बराल र सचिवमा प्रभावकर गुप्ता, कोषाध्यक्षमा नगनारायण सिँह चयन भए । समितिको सदस्यहरुमा भगवती शर्मा, अरुण कुमार […]

देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा घिमिरे

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित भएका छन् । सहकारीको १२ औं साधारणसभाले उनलाई चार वर्षका लागि सो पदमा पुनःचयन गरेको हो । सो नगरपालिकाको सबैभन्दा धेरै वचतकर्ता आबद्ध रहेका सो सहकारीको नयाँ कार्यसमितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा क्रमशः बेलीमैया घले, राम तामाङ, राजु कार्की निर्वाचित भएका छन् ।यसैगरी सञ्चालकमा तीर्थ लामा, लक्ष्मण बलामी, नानु पण्डित (थापा), लेखा संयोजक