विगत नौ वर्षयता अर्थतन्त्र (मूल्यवृद्धि सहितको) तुलनामा कर्जाको वृद्धिदर सधैँ उच्च देखिएको छ । तर, कर्जामा भइरहेको वृद्धिले वास्तविक क्षेत्रलाई खासै
टेवा पुर्याउन नसकेको रेटिङ एजेन्सीको प्रतिवेदनले देखाएको छ । ‘साधारण भाषामा भन्नुपर्दा १० वर्षअघि...