बैंकहरूको पूँजीकोष सुधारियो, खुल्यो कर्जा विस्तारकाे बाटो

९ भदौ, काठमाडौं । पछिल्लो दुई वर्षयता प्राथमिक पूँजीकोष न्यून भएर दबाब झेलिरहेका बैंकहरूलाई चालु आर्थिक वर्ष २०८१/८२ मा कर्जा विस्तार गर्न केही सहज हुने देखिएको छ । बैंकहरूले गत आव प्राथमिक पूँजीकोष अनुपात ९ प्रतिशत …