दश पालिकामा अझै छैन सडक पहुँच

नेपालको सबैभन्दा ठूलो भूगोल भएको कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय पालिका छन्। ७९ मध्ये अझै १० वटा पालिका सडक सञ्जालसँग जोडिएका छैनन्। मुगु जिल्लामा चार वटा स्थानीय तह छन्।...

सम्बन्धित सामग्री

बुढीगंगाले आफ्नै लगानीमा सडक कालोपत्र गर्ने

बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा ग्रामीण सडक कालोपत्र गर्ने भएको छ। पालिकामा नयाँ नेतृत्व आए लगत्तै गरेको निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले दुई वटा सडक आफ्नै लगानीमा कालोपत्र गर्न लागेको हो।...

चार पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माण हुँदै

महेन्द्रनगर, १९ चैत । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कैलाली र कञ्चनपुरका चार पालिकामा फोहरमैला प्रशोधन केन्द्रको निर्माण अघि बढेको छ । आधुनिक सडक निर्माणको योजनासँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गरिएको हो । सन् २०१५ मा कैलालीको गोदावारी नगरपालिका र धनगढी उपमहानगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका छनोट गरेर आधुनिक […]

तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै

रेसुङ्गा– एकीकृत व्यवस्थापन हुन नसक्दा जिल्लाको तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै गएको छ । सडक बालबालिकालाई शिक्षा, स्वास्थ्य, आवास र अभिभावकत्व दिने गरी आफ्नै पालिकामा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । गुल्मीमा भएका सडक बालबालिकाको पहिचान गरी तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा होस्टेल निर्माण गरिएको थियो । छ महिनाका लागि व्यवस्थापन गरेर सदरमुकामका […]

कञ्चनपुरका दुई पालिकामा धमाधम आधुनिक सडक निर्माण हुँदै

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर र राजमार्गमा पर्ने झलारी बजारको आधुनिक सडक निर्माण तीव्र गतिमा भइरहेको छ । सन् २०१५ मा सुदूरपश्चिमको कैलालीस्थित धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिका गरी चारवटा पालिकाका मुख्य सहरमा आधुनिक सडक निर्माणका लागि छनोट भएका थिए ।सोही अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका सडक स्तरोन्नति, ढल व्यवस्थापनका साथै फोहरमैला प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । सदरमुक

प्रदेश १ का दुई पालिकामा अझै सडक पुगेन

काठमाडौँ । प्रदेश १ सरकारले सडक सञ्जाल निर्माणमा महत्त्वपूर्ण योगदान गरेको तथ्याङ्कले देखाएको छ । प्रदेश १ सरकारको आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७९ अनुसार प्रदेश १ सरकारले हालसम्म २७७ किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेश सरकार अस्तित्वमा आउनुअघि ५६९ किलोमिटर मात्रै कालोपत्रे सडक रहेकोमा २७७ किलोमिटर कालोपत्रे थप गर्दै प्रदेशमा हाल ८४६ किलोमिटर कालोपत्रे सडक रहेको […]

अन्तरपालिका जोड्ने १५ किमी सडक निर्माण

जुम्लाको पहिलो अन्तरपालिका जोड्ने १५ किलोमिटर सडक निर्माण भएको छ । भौगोलिक रुपमा विकट जुम्लाका ग्रामिण बस्ती र पालिकामा यातायातको पहुँच विस्तार गर्न अन्तरपालिका जोड्ने १५ किमि सडक निर्माण भएको हो ।जुम्लाको तातोपानी र सिंजा गाउँपालिका जोड्ने ‘थारमारे–दिलौरी’ १५ किलोमिटर सडक निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । तातोपानी गाउँपालिका वडा नम्बर ५ श्रीनगर थारमारे–दिलौरी […]

सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव

बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ। यहाँका पूर्वी उत्तरी भेगका चार  र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो।

पालिकामा सडक खन्ने होडबाजी, स्तराेन्नतिमा भने ध्यान गएन

बैतडी – विकास बजेटमा सबैभन्दा बढी खर्च हुने सडक नै ग्रामीण सडक रहेको छ । बैतडीका पालिकामा जनप्रतिनिधि आइसकेपछि ग्रामीण सडक खन्ने होडबाजी नै चलेको छ । सबै पालिकाले पहिलो प्राथमिकता सडकलाई नै राखेका छन् । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी १० पालिका रहेका छन् ।  जनप्रतिनिधि आएको चार वर्षको अवधिमा यहाँ पालिकामा एक हजार सात सय २९ किलोमिटर सडक खनिएको छ । स्थानीयवासीको माग र आवश्यकतानुसार नै सडक खनिएका पालिकाहरूले जनाएका छन् । ग्रामीण सडक बढी निर्माण गर्नेमा पञ्चेश्वर गाउँपालिका रहेको छ भने क...

२१ स्थानीय तहमा अझै सडक पुगेन, २ सय २० पालिकामा कालोपत्रे सडक छैन

पाँच वर्षभित्र सबै स्थानीय तहलाई सडक सञ्जालले जोड्ने योजना, करिब २ खर्ब लगानीमा २ सय २० पालिका जोड्न कालोपत्रे देशभरका ७ सय ५३ नगरपालिका र गाउँपालिकामध्ये अझै पनि २१ स्थानीय तह...

लमजुङकाे राइनास : बर्खामा ‘हिलाम्मे’, हिउँदमा ‘धुलाम्मे’ हुने सडक अहिले 'पिच'

लमजुङ – पालिकामा निर्वाचित जनप्रतिनिधि आएको पनि चार वर्ष पूरा भइसकेको छ । यस अवधिमा कतिपय पालिकामा विकास निर्माणले गति लिएको छ । नागरिकको जीवनस्तर उकासिने क्षेत्रमा पनि ती पालिकाले काम गरिरहेका छन् । नागरिकले गाउँ–ठाउँमै सरकार हुनुको अनुभूति पनि गरेका छन् । सडक स्तरोन्नतिमा जुट्दै राइनास नगरपालिका  विगतमा सडक पूर्वाधारको अवस्था खासै राम्रो नरहेको लमजुङको राइनास नगरपालिकामा अहिले सडक कालोपत्र हुनुका साथै सडक स्तरोन्नति कार्यले तीव्रता पाइरहेको छ ।  यस क्षेत्रमा जनप्रतिनिधि नआउँदा अ...