फुङलिङ नगरपालिकामा ३०० सय मत गणना सकिएको छ। फुङलिङ नगरपालिका ११ बाट मतगणना सुरु गरिएको हो। फावाखोलामा ८ सय ३० मत खसेको थियो। १ हजार १ सय ६५ मतदाता थिए।...
ताप्लेजुङ । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम फुङलिङ भित्रको सडकको क्षेत्राधिकारमा परेका अस्थायी संरचना हटाउन थालिएको छ । बजार क्षेत्रमा १५ मिटरको फराकिलो सडक विस्तार गर्ने क्रममा फुङलिङ नगरपालिकाले बीच भागबाट दुवै तर्फ साढे सात/साढे सात मिटर भित्र पर्ने अस्थायी संरचनाहरु हटाउन थालेको हो । नगरपालिका भित्र रहेको शसस्त्र चेक पोष्टदेखि अस्थायी संरचना हटाउन सुरु […]
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० मा शनिवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय रुपेश राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।दाउरा लिएर सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुङलिङ नगरपालिका १० को भित्री सडकस्थित गुरुङगुम्बा नजिक दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अध
हरेक वर्ष आगलागीको चपेटामा पर्दैआएको ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ मा आज बिहान आठ बजेतिर आगो लागेको हो । गत वर्ष फागुन १८ गते जिल्लाका दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका थिए । आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी महेश कुमार …
जिल्लाको फुङलिङ नगरपालिका ‘यातायात सञ्जाल, व्यावसायिक कृषि, पर्यटन र पूर्वाधार, शिक्षा, स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’ भन्ने मूल नारासहित अघि बढेको छ । दीर्घकालीन सोच र लक्ष्यलाई प्राप्त गर्ने गरी नगरपालिकाको प्रथम आवधिक नगर विकास योजनाले स्थापित गरेका विषयगत योजनालाई सबल र सफल रूपमा कार्यान्वयन गर्दै अघि बढेको हो । सडक, शिक्षा, स्वास्थ्य, […]
ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाले वडा नं. १० फुरुम्बुका कृषकलाई बुधबार बीउ गोरुसहित गाई वितरण गरेको छ । २ वटा बीउ गोरु र १ सयवटा गाई वितरण गरेको हो । सिंहदेवी उन्नत गाईपालन कृषक समूहमा आबद्ध घरपरिवारलाई वितरण गरिएको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए । नगरपालिकाले १७ लाख ९१ हजार रुपैयाँ र त्यति नै रकम कृषकले […]