सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउँदै फुङलिङ नगरपालिका

ताप्लेजुङ । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम फुङलिङ भित्रको सडकको क्षेत्राधिकारमा परेका अस्थायी संरचना हटाउन थालिएको छ । बजार क्षेत्रमा १५ मिटरको फराकिलो सडक विस्तार गर्ने क्रममा फुङलिङ नगरपालिकाले बीच भागबाट दुवै तर्फ साढे सात/साढे सात मिटर भित्र पर्ने अस्थायी संरचनाहरु हटाउन थालेको हो । नगरपालिका भित्र रहेको शसस्त्र चेक पोष्टदेखि अस्थायी संरचना हटाउन सुरु […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा ढुङ्गाले लागेर एकको मृत्यु

जिल्लाको फुङलिङ नगरपालिका वडा नं-५ उकालीपानीमा ढुङ्गा फुटाउँदै गरेका स्थानीय ५९ वर्षीय रामचन्द्र गुरुङकाे मृत्यु भएको हो।...

ताप्लेजुङमा बेपत्ता वृद्ध मृत फेला

जिल्लाको फुङलिङ नगरपालिका वडा नं-९ हाङदेवाका ७१ वर्षीय काजी भनिने रामबहादुर महतारा मृत भेटिएका हुन्।...

ताप्लेजुङको दोखुमा आगलागी

शनिबार बिहान भएको आगलागीमा फुङलिङ नगरपालिका वडा नं ८ का पूर्व वडाध्यक्ष पदम पालुङ्वाको घर जलेर नष्ट भएको हो।...

राष्ट्रपति रनिङ शिल्डमा फुङलिङ नगरपालिका पहिलो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगितामा फुङलिङ नगरपालिका पहिलो भएको छ।...

ताप्लेजुङको फुरुम्बुको बेतेनी भीरमा एक व्यक्ति मृत फेला

ताप्लेजुङ,माघ ७ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुका एक व्यक्ति बेतेनी भीरमा मृत अवस्थामा भेटिएका छन्।...

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो।...

जंगली जन्तुले गोठमा बाँधिएका भेडाबाख्रा खाइदिन थाल्यो

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलामा जंगली जन्तुले स्थानीयका गोठमा रहेका भेडाबाख्रा खाएर हैरानी पार्न थालेको छ।...

ताप्लेजुङमा राडीपाखी बनाउने तालिम सुरु

‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रम अन्तरगत ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ मा ४५ दिने राडीपाखी बुनाइ तालिम सुरु भएको छ।...

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, एक गम्भीर घाइते

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० मा शनिवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने  एक जना गम्भीर घाइते छन् ।  मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय रुपेश राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।दाउरा लिएर सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुङलिङ नगरपालिका १० को भित्री सडकस्थित गुरुङगुम्बा नजिक दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अध

फुङलिङ नगरपालिका र कृषक साझेदारीमा गाई वितरण

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाले वडा नं. १० फुरुम्बुका कृषकलाई बुधबार बीउ गोरुसहित गाई वितरण गरेको छ । २ वटा बीउ गोरु र १ सयवटा गाई वितरण गरेको हो । सिंहदेवी उन्नत गाईपालन कृषक समूहमा आबद्ध घरपरिवारलाई वितरण गरिएको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए । नगरपालिकाले १७ लाख ९१ हजार रुपैयाँ र त्यति नै रकम कृषकले […]