विराटनगर : प्रदेश नम्बर १ बाट राष्ट्रिय सभाअन्तर्गत तीन पदका लागि आज भएकोे निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीनै उम्मेद्वार विजयी भएको छ।
महिलातर्फ इन्दिरा गौतमले ६ हजार ४ सय २६, दलिततर्फ गोपी आछामीले ६ हजार ३ सय ३० र अन्यतर्फ देवेन्द्र दाहालले ६ हजार २ सय ३४ मतभार