अर्थमन्त्री वाग्ले र कतारका वित्तमन्त्रीबीच भेट, तीन परियोजनामा लगानीका लागि आग्रह

१३ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा भेटवार्ता गरेका छन् । दोहास्थित नेपाली दूतावासका अनुसार मंगलबार भएको भेटवार्ता सौहार्दपूर्ण वातावरणमा भएको थियो । भेटमा अर्थमन्त्री वाग्लेले भोटेकोसीमा …