जनता बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

जनता बैंक नेपाल लिमिटेडद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फूलचोकी आधारभूत विद्यालय, पनौती, काभ्रेलाई दुई थान कम्प्युटर हस्तान्तरण गरिएको हो । बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईंले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेमार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त सामग्री हस्तान्तरण गरे ।

सम्बन्धित सामग्री

ज्योति विकास बैंकद्वारा विद्यालयलाई कम्प्युटर सहयोग

ज्योति विकास बैंकले नुवाकोटको विदुरमा रहेको प्रगतिशील माध्यमिक विद्यालयलाई विद्यालयको सूचना प्रविधि प्रवद्र्धन परियोजनालाई कम्प्युटर प्रदान गरेको छ ।विद्यालयमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहनराज गिरिले विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेललाई कम्प्युटर हस्तान्तरण गरेका छन् ।बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा सूचना प्रविधिसम्बन्धी […]

सिद्धार्थ बैंकद्वारा कम्प्युटर हस्तान्तरण

सिद्धार्थ बैंकले ललितपुर नगरपालिका मंगलबजारको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । बैंकका वरिष्ठ प्रबन्धक प्रदीप पन्तले विद्यालयका प्रधानाध्यापक आनन्द ढुंगानालाई कम्प्युटर हस्तान्तरण गरेका हुन्...

सिद्धार्थ बैंकद्वारा कम्प्युटर हस्तान्तरण

सिद्धार्थ बैंकले ललितपुर नगरपालिका मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । सो कम्प्युटर सेटहरुको सहयोग, बैंकको तर्पmबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई प्रदान गरेका थिए ।बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र […]

सेञ्चुरी बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ थान कम्प्युटर बाल विनायक आधारभूत विद्यालय, सूर्यविनायक नपा– २ लाई हस्तान्तरण गरिएको छ ।

ग्लोबल आईएमई बैंकद्वारा विद्यालयलाई सहयोग

ग्लोबल आईएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रे जिल्लाको रोसी गाउँपालिका– ९, मंगलटारस्थित मंगलजन विजय माध्यमिक विद्यालयलाई ५ थान नयाँ कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले बैंकले एक कार्यक्रमकाबीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको जनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ थान कम्प्युटर तथा अन्य सामग्रीहरू बूढानीलकण्ठ नगरपालिका–११, जगडोलस्थित जनजागृति माध्यामिक विद्यालयलाई हस्तान्तरण गरेको छ ।

सिभिल बैंकद्वारा कम्प्युटर हस्तान्तरण - Naya Patrika

सिभिल बैंकले लमजुङ, राइनासको श्री शिशु विद्याश्रम माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ९ थान कम्प्युटर प्रदान गरेको हो । कम्प्युटर सिभिल बैंकका क्षेत्रीय प्रमुख दुर्गाराज...पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकद्वारा कम्प्युटर सहयोग

ग्लोबल आईएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका–२ स्थित भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका–३ स्थित घटाल माध्यमिक विद्यालयलाई ५÷५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।