काठमाडौं । टीभीएसको पहिलो इलेक्ट्रीक स्कुटर आइक्यूबले १ लाख ५० हजार यूनिटको माइलस्टोन पुरा गरेको छ । २०२० जनवरीमा सार्वजनिक भएको यो स्कुटरले ४३ महिनामा १ लाख ५० हजार यूनिटको माइलस्टोन पुरा गरेको हो । यो आंकडा भारतीय बजारको मात्र हो । भारतमा टीभीएसको विद्युतीय उत्पादनले विस्तारै बजारमा आफ्नो प्रभाव बढाउँदै लगेको छ । हालै […]