'सहरबाट गाउँ फर्किएकाले अनुशासन पालन नगर्दा जोखिम बढ्यो'

काठमाण्डौ - सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि कतिपय नागरिक पैदलै गन्तव्यमा पुगेका छन् । केहीलाई सांसदसहितका जनप्रतिनिधिले रातारात गाडीको व्यवस्था गरी गाउँ पठाएका छन् । तर यो बेला गाउँघरमा पुगेकाहरुले स्वास्थ्य परीक्षण तथा क्वरेण्टीनमा बस्नुपर्ने नियम पालना नगर्दा सङ्क्रमणको जोखिम बढेको छ । आफूहरुले ३२ वटा गाडीको व्यवस्था गरेर...

सम्बन्धित सामग्री

अविरल वर्षासँगै कागबेनीमा बाढीको जोखिम बढ्यो

जोमसोम।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा बाढीको जोखिम बढेको छ । मुक्तिनाथबाट बहने ठाडो खोलाको शाखा नदी र मुस्ताङको साङ्ता हुँदै बहने ठाँडो खोला थुनिदा कागबेनी गाउँ बाढीको उच्च जोखिममा परेको हो । अविरल वर्षासँगै मुस्ताङको साङ्ता खोला थुनिएको आशंका जिल्ला प्रशासनले गरेको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार आईतबार साँझ करिव ७ बजेदेखि […]

चाडपर्वमा हुने भीडभाडले कोभिडको तेस्रो लहरको जोखिम बढ्यो

काठमाडौँ- लामोसमयसम्म निषेधाज्ञामा रहेको देशलाई चाडपर्वले घेरिसकेको छ । सहरबाट गाउँ जाने मानिसहरूको चोक र उपत्यकाको बसपार्कमा भिडभाड बढ्न थालेको छ । बजारमा किनमेल गर्ने मानिसको घुँइचो बढेको छ । जहाँ उनीहरूको मुखमा मास्क छ तर सामाजिक दूरी कायम गरिएको छैन ।   विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाको आन्तरिक नि…