काठमाडौं : आज (बुधबार)बाट १८ वर्ष माथिका उमेर समूहलाई अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाइँदै छ।खोप बाँकी रहेकाले ती उमेर समूहलाई लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए। जिल्ला प्रमुख पराजुलीका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले ५० देखि ५४ वर्ष उमेर समूहका लागि जिल्लालाई एक लाख ४० हजार डोज जाेन्सन खोप उपलब्ध गराएको थियो।‘खोप लगाएर पनि करिब एक लाख खोप बाँकी रहेको पाइयो,’उनले भने,‘