काठमाडाैं । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि पश्चिम एशियामा फैलिएको द्वन्द्वको असर नेपालको भान्सासम्म समेत आइपुगेको छ । खाना पकाउने एलपी ग्यासको अभाव र पेट्रोलको मूल्यवृद्धिका साथ शुरू भएको असरले नेपाली अर्थतन्त्रका प्रमुख क्षेत्रहरूलाई एकैसाथ चपेटामा पार्न थालेको हाे। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म पेट्रोलियम पदार्थको आयात अवरुद्ध नभए पनि मूल्यवृद्धिका कारण […]
९ चैत, काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर ७६ औं विश्व मौसम दिवस मनाइँदैछ । विश्व मौसम संगठन (डब्ल्यू.एम.ओ.) स्थापना दिवसको अवसरमा मनाइने यस वर्षको दिवसले जलवायु परिवर्तनका …