रामबाबु यादव बने जसपा प्रदेश २ को अध्यक्ष

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश २ को अध्यक्ष रामबाबु यादव बनेका छन् । बुधबार पार्टी कार्यालय जनकपुरमा भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजय यादवलाई हटाएर रामबाबुलाई प्रदेश २ को अध्यक्ष बनाइएको हो । यादवको नेतृत्वमा ११ सदस्यीय मधेश प्रदेश समिति गठन भएको छ । मधेश प्रदेश समितिमा पाँचजना उपाध्यक्षमा बनाइएको छ...

सम्बन्धित सामग्री

जसपा नेपालको मधेस प्रदेश समिति अध्यक्षमा रामबाबु यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेश समितिको पदाधिकारी चयन गरेको छ । जसपा नेपालका प्रदेश समितिका पूर्व अध्यक्ष विजयकुमार यादवले बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश समितिको अध्यक्षमा प्रदेश सांसद रामबाबु कुमार यादवलाई चयन गरिएको घोषणा गरे ।प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत रहेका विजयकुमार यादवले अध्यक्षसहित प्रदेश समितिका पदाधिकारीहरुको नाम घोषणा गरेका हुन् । प्रदेश समितिको उपाध्यक्षमा रामप्रित पासवान, शम्भु झा, शेष नारायण यादव, वृजमोहन तिवारी र

जसपा प्रदेश २ अध्यक्षमा यादव

जनता समाजवादी पार्टीको प्रदेश २ अध्यक्षमा रामबाबु यादव चयन भएका छन् । बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्‌मा निर्वाचित यादवलाई जसपाले प्रदेश २ को नेतृत्व दिएको हो । पार्टी एकीकरणपछि प्रदेश समिति समायोजन गरिएको छ ।