काठमाडौं, १३ भदौ । मेगा क्यापिटलले तीजको अवसरमा नारी सशक्तिकरणका पोर्टफोलियो सेवामा छुट दिने भएको छ । यो छुटबाट नारीहरुले आत्मनिर्भरताका लागि शेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु¥याउने विश्वास कम्पनीले लिएको छ । शेयर लगानी व्यवस्थापन सेवा पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा यस कम्पनीले गुणात्मक र परिमाणात्मक हिसावले […]