नेपाल टेलिकमले मनायो १७ औँ वार्षिकोत्सव, २ करोड नौ लाखभन्दा धेरै ग्राहक, खुद नाफा नौ अर्बभन्दा धेरै

काठमाण्डौ – नेपाल टेलिकमले बिहीवार (आज) १७ औँ वार्षिकोत्सव मनाएको छ । मुख्य कार्यालय भद्रकालीमा विशेष कार्यक्रम गरेर टेलिकमले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशैभरि फोर जी विस्तारको काम छिटो सक्न र फाइभ जीको तयारी गर्न निर्देशन दिनुभयो । सेवालाई चुस्त र भरपर्दो बनाउन पनि मन्त्री गुरुङले सुझाव दिनुभयो । २०६० सालमा कम्पनीमा रुपान्तरण भएको टेलिकमका अहिले दुई करोड नौ लाख ग्राहक रहेका छन् । ७७ वटै जिल्लाका ६ सय २० वटा पालिकामा फोर जी सेवा पु¥याएको टेलिकमले गए...

सम्बन्धित सामग्री