मंसिर मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमार्फत एक लाख ३६ हजार भन्दा बढी ऋणीहरुले सवा दुई खर्ब बराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ (तेस्रो संशोधनसहित) मंसिर मसान्तसम्म यस्तो कर्जा एक लाख ३६ हजार ७१३ ऋणीहरुले विभिन्न शीर्षकमा गरी कुल दुई खर्ब ११ अर्ब ८ करोड १२ लाख एक हजार रुपैयाँ लगेको बैंकले जनाएको हो ।मंगलबार हालसम्मको सहुलियतपूर्ण कर्जा स्वीकृतिको विवरण सार्वजनिक गर्दै राष्ट्र बैं