नेकपाले ७५३ स्थानीय तहमा पनि ‘संसदीय दल’ गठन गर्ने

५ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संघीय संसद र प्रदेशसभामा जस्तै स्थानीय तहमा पनि संसदीय दल गठन गर्ने भएको छ । नेकपाको अन्तरिम विधानमा स्थानीय तह दल गठनको व्यवस्था गरिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पार्टीको तर्फबाट निर्वाचित र मनोनित सम्पूर्ण पदाधिकारी र सदस्यहरु रहेको स्थानीय तह …