कांग्रेस पदाधिकारीको बैठक भोलि बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक भोलि असार २१ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको […] The post कांग्रेस पदाधिकारीको बैठक भोलि बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएपछि उनीबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीका पदाधिकारीहरूसँग अनौपचारिक रुपमा छलफल गर्न लागेका हुन् ।

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, कार्तिक २७ । नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक बस्न लागेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा केन्द्रीय समितिको एजेण्डा तय गर्नेबारे छलफल हुने जनाईएको छ ।

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। आज अपरान्ह तीन बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको कांग्रेस नेता गोपालमान श्रेष्ठले जनाकारी दिए। बैठकमा मन्त्रिपरिषद् विस्तार,  पार्टीको १४औँ महाधिवेशन,  क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ।  यस अघि पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो।वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री नियुक्त गर्दा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा छलफल नगरेको भन्दै अस

नेपाली कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार र भोली शनिबार पार्टी पदाधिकारी बैठक बोलाएका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाएको कांग्रेस स्रोतले जनाएको छ । यता कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको […]

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बालुवाटारमा दुई बजे कांग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक बस्ने भएकाे हाे ।  बैठकमा महाधिवेशनको तयारी, सरकार संचालन, मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल हुने  प्रवक्ता विश्वप्रकाश शर्माले...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे  देउवा निवास बुढानिलकण्ठमा बस्ने कांग्रेस नेता रमेश लेखकले जनाकारी दिए। यस अघि सभापति देउवाले शीर्ष नेतालाई छलफलका लागि २ बजे बुढानिलकण्ठ बोलाएका थिए। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई थाहै नदिइ देउवाले छलफल गर्न लागेको भन्दै आपत्ति जनाएपछि देउवा पछि हटेको बुझिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै देउवाल

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।  बैठकमा पार्टी महाधिवेशनको आन्तरिक विषयसँगै प्रधानमन्त्री ओलीले बहुमतको विश्वास छँदाछँदै संसद अधिवेशन आह्वान गरेर...

कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरणबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज सोमबार बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरूले ओलीको […] The post कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरणबारे छलफल हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दैछ।  कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो। बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथ...