अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण

व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ।

सम्बन्धित सामग्री

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

त्रिवेणी, ३१ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि विभिन्न प्रकारका कृषि उपकरण वितरण गरिएको कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताए। […]

किसानलाई अनुदानमा बीउ वितरण

कोहलपुर नगरपालिकाले अनुदानमा उन्नत धानको बीउ वितरण गर्न सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले शुक्रबारबाट धानको बीउ वितरण गर्न थालेको हो।...

सन्धिखर्कमा किसानलाई घाँस काट्ने र भकाराे फाल्ने मेशिन अनुदानमा वितरण

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक पशुपालक किसानलाई घाँस काट्ने च्याप कटर मेशिन र भकारो फाल्ने प्रेसर वासर मेशिन अनुदानमा वितरण गरेको छ ।   किसानलाई सहज होस् भन्ने उद्देश्यले नगरपालिकाभित्रका १२ वडाका १२ किसानलाई च्यापकटर र प्रेसर वासर ७५ प्रतिशत अनुदानमा वितरण गरिएको मेयर कमलप्रसाद भुसालले बताउनुभयो । दूध तथा मासु उत्पादन बढाउने उद्देश्यले च्यापकटर र प्रेसर वासर मेशिन वितरण गरिएको उहाँले बताउनुभयो ।  किसानहरूको मागका आधारमा स्थलगत अनुगमन गरी व्यावसायिक पशुपालकहरूलाई ...

किसानलाई अनुदानमा मौरी सहितको घार वितरण

संखुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको हो । मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरी सहितको घार वितरण गरेको नगर प्रमुख भरतकुमार खत्रीले बताए । अपाङ्गता भएका व्यक्तिका परिवारलाई ७ दिने मौरीपालनसम्बन्धी तालिमसहित मंगलवार मौरी सहितको घार वितरण गरिएको नगर प्रमुख खत्रीले बताए । घार सहितको मौरी वितरण गर्दै नगर प्र...

वीरगञ्जका किसानलाई अनुदानमा गहुँको बिउ वितरण

१२ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ३२ वटा वडाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ । ३५ रुपैयाँ प्रतिकिलोका दरले ३० मेट्रिक टन गहुँको बिउ वितरण गरिएको महानगरले जनाएको छ । ३२ वटै वडाका किसानलाई एलएल ९७१ जातको बिउ वितरण गरिएको कृषि शाखाले जानकारी दिएको छ । एलएल ९७१ तराईका लागि सिफारिस […]

किसानलाई अनुदानमा गहुँको बिउ वितरण

वीरगन्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ ।महानगरपालिका क्षेत्र भित्रका किसानहरुलाइ उन्नत जातको गहुँको बिउ आजबाट वितरण गर्न सुरु गरेको हो । महानगरका कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउनका महानगरपालिकाले अनुदानमा गहुँको विऊ वितरण थालेको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए । महानगरपालिकाभित्र खेती योग्य जमिनमा गहुँबाली […]

किसानलाई अनुदानमा गहुँ

कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो ।  गाउँपालिकाले किसानको उत्पादन बढाउनलाई गहुँको गुणस्तरीय बीउ वितरण गरिरहेको जनाएको छ । गाउँपालिकाले १० कठ्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई ५० प्रतिशत अनुदान र १० कठ्ठासम्म खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालविर ...

किसानलाई अनुदानमा कृषि औजार वितरण

कञ्चनपुर : शुक्लाफाँटा  नगरपालिका–३ का किसानलाई मुख्यमन्त्री  कृषि नमुना गाउँ (तरकारी खेती) अन्तर्गत कृषि औजार तथा उपकरण अनुदानमा वितरण गरिएको छ।वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानलाई अनुदानमा कृषि उपरकण तथा औजार वितरण गरेका हुन्। कार्यक्रम अन्र्तगत १३ जना किसानलाई पावर टिलर, साना सिंचाइ चार सेट, पोलिहाउस १६ वटा, मल्चिङ प्लाष्टिक २० थान, थोपा सिंचाइ १६, स्प्रे टेंकी ३० वटा, तरकारी गोड्ने मेसिन पाँचवटा, बिउ र बिषादी ५० प्रतिशत अनुदानमा उपलव्ध गराइएको हो।आर्थिक वर्ष २०७६/७७ दे

किसानलाई अनुदानमा कृषि यन्त्र वितरण

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीका किसानलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । प्रदेश सरकारको सहयोगमा कृषि ज्ञानकेन्द्र कैलालीले कैलारी गाउँपालिका–७ का किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरेको हो ।...