कैलाली । कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेतीको ‘हब’को रुपमा विकसित हुँदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्वपूर्ण क्षेत्रको रुपमा विकास हुँदै गएको टीकापुर क्षेत्रमा किसानले ‘टिस्यु कल्चर’ प्रविधिका विरुवा लगाउन थालेपछि केरा खेती हबको रुपमा विकसित भएको हो । ल्याबमा उत्पादन हुने ‘टिस्यु कल्चर’ प्रविधि विरुवाले केरा उत्पादनमा बृद्धि […]