कैलालीको टीकापुर क्षेत्रमा ‘टिस्यु कल्चर’ प्रविधि भित्रिएपछि केरा खेति ‘हब’को रुपमा विकसित हुँदै गएको छ । पछिल्लो समय केरा खेतीका महत्वपूर्ण क्षेत्रको रुपमा विकास हुँदै गएको टीकापुर क्षेत्रमा किसानले ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवा लगाउन थालेपछि केरा खेति हबको रुपमा विकसित भएको हो । ल्यावमा उत्पादन हुने ‘टिस्यु कल्चर’ प्रविधिका बिरुवाले केरा उत्पादनमा वृद्धि हुने भएपछि किसानहरू त्यस्तो प्रविधिमा आकर्षित भएका हुन् । राष्ट्रिय गौरवको आयोजना रानी