काठमाडौं महानगरले दायित्व सरेर आएका २७ योजनाको अनुगमन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले संघ तथा प्रदेश पूर्वाधार विकास कार्यक्रमका २७ वटा योजनाको स्थलगत अनुगमन गर्ने भएको छ । बिहीबार उपमेयर एवं अनुगमन तथा मूल्यांकन समिति संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले अघिल्लो आर्थिक वर्षबाट दायित्व सरेर आएका योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्ष संघ तथा प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकाले थाल्यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन

काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ। उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो।

काठमाडौं महानगरले नेपालभाषाको पठनपाठनकाे अनुगमन गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले  स्थानीय विषय नेपालभाषाको पठनपाठनको अनुगमन गर्ने भएको छ। महानगरपालिकाको शिक्षा विभागले अनुगमन तथा सहजकर्ताहरू सहजीकरणको लागि पठाइने भन्दै आवश्यक सहयोग गर्न सबै सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको छ।महानगरपालिकाका अनुसार शैक्षिक सत्र २०८० मा स्थानीय विषय नेपालभाषाको पठनपाठनलाई (आधारभूत तह) प्रभावकारी बनाउन सहजीकरण गर्न अनुगमन गर्न लागेको हो। ‘त्यसैले काठमाडौं महानगरबाट महानगरभित्रका सबै विद्यालयहरूमा नेपालभाषाको पठनपाठनको अनुगमन तथा सहजकर्त

काठमाडौं छिर्ने नाकामै पानीको जारको छड्के अनुगमन

१८ भदौ, काठममडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पानीको जारको अनुगमन सुरु गरेको छ । उपत्यकाका अन्य स्थानीय तहमा उत्पादन भई काठमाडौं महानगरपालिकाभित्र बिक्रीका लागि ल्याइने जारको अनुगमन गर्न थालेको हो । जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि महानगरले प्रवेशद्वारमा नै छड्के अनुगमन गर्न थालेको हो । निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार महानगरमा बिक्री […]

पानीको जारको अनुगमन गर्दै काठमाडौं महानगर

२१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउने पानीको जारको अनुगमन सुरु गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवम् घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन सुरु गरेको महानगरले जनाएको छ । पिउने पानीको लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घरको अवस्था लगायतका बारेमा अनुगमन सुरु भएको नगर […]

काठमाडौं महानगरले सुरु गर्‍यो वडा कार्यालयको अनुगमन

४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रशासन विभागले वडाहरुको अनुगमन थालेको छ । बिहीबार विभागका प्रमुख दीपक अधिकारी नेतृत्वको टोलीले अनुगमन सुरु गरेको हो । बिहीबार वडा नं १५ र १७ मा मानव संशाधन महाशाखा प्रमुख गंगाधर गौतम, सामान्य प्रशासन शाखा प्रमुख प्रमोद पोखरेल सहितको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा कर्मचारी प्रशासन, सेवा […]

उपमेयरको नेतृत्वमा काठमाडौं महानगरको बजार अनुगमन

काठमाडौं महानगरपालिकाले दसैं लक्षित बजार अनुगमन गरेको छ । मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दसैं लक्षित बजार अनुगमन गरेको हो ।उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टे«सन गरे/नगरेको सामानको […]

उपमेयरको नेतृत्वमा काठमाडौं महानगरद्वारा बजार अनुगमन (तस्बिरहरू)

काठमाडौं, असोज ११ । काठमाडौं महानगरपालिकाले आजबाट चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । मंगलबार महानगरकी उपमेयर सुनिता डंगोलसहितको अनुगमन टोलीले मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, बागबजार, खसिबजार क्षेत्रमा अनुगमन गरेको हो । महानगरले बागबजार क्षेत्रका किराना, तरकारी तथा फलफूल पसलको अनुगमन गरेको थियो । चाडवाड नजिकिएसँगै बजारमा व्यापारीले मनपरी सामानको मूल्य लिने, कम तौलका […]

काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन गर्ने

६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित गरेर बजार अनुगमन गर्ने भएको छ । महानगरकी उपप्रमुख एवम् बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रुपमा अनुगमन गर्ने निर्णय गरेको छ । अनुगमनका क्रममा माछा-मासु पसल, डिपार्न्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादन, गोदाम, खसी बजार, तरकारी बजार […]

वसन्तपुर क्षेत्रमा काठमाडौं प्रशासनको अनुगमन

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरूलाई पुनः सचेत गराएको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारा लगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न त्यहाँका व्यापारीहरूलाई सचेत गराएको हो ।त्यसक्रममा मास्क समेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एकसय रुपैयाँका दरले जरिवाना समेत गरिएक

काठमाडौं जिल्ला प्रशासनको अनुगमन

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले मास्क लगाए, नलगाएको अनुगमनलाई तीव्रता दिएको छ ।नेपाल सरकारले व्यक्तिगत रूपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरी ‘तपाइको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो । काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिहरुले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयका […]