काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलकण्ठ सव–डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीको मुद्दा मिलाउने भन्दै ४० हजार घुस माग गरेको आरोपमा सहायक न अधिकृत (आठौँ तह) कृष्ण प्रसाद पौडेलविरुद्ध आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । पौडेलले सेवाग्राहीको काठ सम्बन्धमा अनुसन्धान गर्न भनी वन […]